ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर 

२०७९ असार, ८  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वरिष्ठ अधिकृत र वरिष्ठ सहायकका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालयका लागि केहि मात्रामा जनशक्ति माग गरिएको  हो ।

ईच्छुक तथा अनुभवि उमेरदवारले सूचना प्रकाशित भएको मितिले १५  दिनभित्र शैक्षिक योग्यतासहित आवेदन पेश गर्न सक्नेछन् ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x