ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बुद्धत्व बहुउद्धेश्यीय सहकारी संस्थालाई ३७ कर्मचारी आवश्यकता

२०७९ असार, १५  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं ।  बुद्धत्व बहुउद्धेश्यीय सहकारी संस्थाले विभिन्न पदका लागि ३७ जना कर्मचारी माग गरेको छ । 

उक्त संस्थाले प्रबन्धक ४ जना, क्यासियर ३ जना, बजार प्रतिनिधि २० जना, लेखा सहायक ४ जना, सुपरभाइजर ४ जना र कर्जा सहायकका लागि २ जना कर्मचारी माग गरेको हो ।

संस्थाले योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनिभित्र मेल ठेगानामा निवेदन पेश गर्न भनेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement