ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिवाईसी नेपाल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्म आवश्यकता

२०७९ असार, १५  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ ।

कम्पनीले प्रवन्धक, सहायक प्रवन्धकदेखि लिएर सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि १०१ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा तोकिएको ठेगानामा  पुग्ने गरी दरखास्त पेश गर्न भनेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement