ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीर : गुलाब जमुना किन्दै ग्राहक

२०७९ असार, १७  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौंको असन बजारस्थित फुटपाथमा राखिएको फलफूल पसलबाट गुलाब जमुना किन्दै ग्राहक । अम्बाजस्तो देखिने यो फल प्रतिकिलो एक हजार रूपैयाँमा बिक्री भइरहेको व्यापारी निराजन शाही बताउँछन् ।उनका अनुसार यो फल किन्ने अधिकांश ग्राहक भारतीय मूलका छन् ।

नेपालको धादिङ, चितवन र नुवाकोटमा पाइने यो फल दक्षिण एसियामा सबैभन्दा बढी भारतमा उत्पादन हुने गरेको छ ।  यो फलभित्रको दानालाई धुलो बनाएर खाएमा सुगर नियन्त्रण हुने कतिपयको दाबी छ । फोटो : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)