ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, आजदेखि कार्यभार सम्हाल्ने

२०७९ असार, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नियुक्त गरेको छ । कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शुक्रवारदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिइएको छ । 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement