ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अस्पतालका लागि कर्मचारी आवश्यकता

२०७९ असार, २१  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार २१, काठमाडौ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको एउटा १०० शय्याको अस्पतालले कर्मचारी माग गरेको छ ।

अस्पतालले सहायक प्रबन्ध निर्देशक पदका लागि एक जना र शैक्षिक कार्यक्रम संयोजकका लागि एक जना गरि जम्मा २ जना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ ।  योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मितिले ७ दिनभित्र ठेगानामा पत्राचार गर्न भनिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement