असार २१, काठमाडौ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको एउटा १०० शय्याको अस्पतालले कर्मचारी माग गरेको छ ।
अस्पतालले सहायक प्रबन्ध निर्देशक पदका लागि एक जना र शैक्षिक कार्यक्रम संयोजकका लागि एक जना गरि जम्मा २ जना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मितिले ७ दिनभित्र ठेगानामा पत्राचार गर्न भनिएको छ ।