ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

समाज लघुवित्तकाे विशेष साधारण सभाको लागि बुक क्लोज मिति तय 

२०७९ असार, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता


असार २१, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको जनाएको  छ । कम्पनीको साउन ६ गते हुने विशेष साधारणसभा प्रयोजनको लागि साउन ४ गते देखि  ६ गते सम्म बुक क्लोज गर्ने नेप्से मार्फत जानकारी दिएको हो ।

कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बुक क्लोजको  आधारमा साउन ३ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन्  । 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement