ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रदेश कानूनी सहायता अधिकृतको पदमा आवेदन माग

२०७९ साउन, ९  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ९, काठमाडौ । मुख्य न्यायाधिवक्ताको कार्यालय, जनकपुरधामले प्रदेश कानूनी सहायता अधिकृतको लागि कर्मचारी माग गरेको छ ।

कार्यालयले साेमवार सूचना जारी गरी उक्त पदका लागि दुई जना जनशक्ति माग गरेको हो । उक्त पदमा कानून संकायमा स्नातक गरेकाे र अधिवक्ताकाे प्रमाणपत्र पाएकाे व्यक्तिले उम्मेदवारी दिन पाउनेछन् ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन पाउने सूचनामा उल्लेख छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement