ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जीपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा खुल्याे जागिर, स्टाप नर्ससहित २० कर्मचारी माग

२०७९ साउन, ९  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ९, काठमाडौ । तनहुँकाे दुलेगौडास्थित जीपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले करार सेवामा कर्मचारी भर्ना माग गरेको छ । 

केन्द्रले स्टाफ नर्स ९ जना, मेडिकल अधिकृत ३ जना गरी अन्य ८ पदका लागि २० जना कर्मचारी माग गरेको हो ।  

हेर्नुस् सूचना

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement