साउन ९, काठमाडौ । तनहुँकाे दुलेगौडास्थित जीपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले करार सेवामा कर्मचारी भर्ना माग गरेको छ ।
केन्द्रले स्टाफ नर्स ९ जना, मेडिकल अधिकृत ३ जना गरी अन्य ८ पदका लागि २० जना कर्मचारी माग गरेको हो ।
हेर्नुस् सूचना