ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

उपत्यकामा घण्टाकर्ण पर्वको तयारी

२०७९ साउन, ९  
Slider
Image Not Found
फोटो : सुनिल शर्मा / आर्थिक अभियान

काठमाडौं असन बजारमा घण्टाकर्ण पर्वको पूर्वसन्ध्यामा औंठीहरु खरीद गर्दै सर्वसाधारणहरू । मंगलवार उपत्यकाका नेवार समुदायले भूत भगाउने पर्वको रुपमा घण्टाकर्ण अथवा गठेमंगलको रुपमा मनाउँछन । फलामको औंठी लगाउनाले भूत भाग्ने जनविश्वास रहेको छ । 
सुनिल शर्मा / आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement