मंगलवार घण्टाकर्ण अथवा गठेमंगल पर्वको अवसरमा काठमाडौंको मछिन्द्रबहालमा राँको बोकेको राक्षस प्रतिक मान्छेलाई नर्कटमा राखी तानेर नजिकको खोलामा लग्दै स्थानीय नेवार समुदायका युवाहरू ।
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलन अनुसार गठामुंगः (गठेमंगल) पर्व मनाउँछन ।
यो पर्वका लागि धेरै भन्दा धेरै फालमका औंठीको किनबेच हुन्छ ।
फोटो : सुनिल शर्मा / आर्थिक अभियान