ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कञ्चनपुरकाे झलारीमा रासायनिक मल ट्र्याक्टरमा राख्दै मजदूर

२०७९ साउन, १४  
Slider
Image Not Found

कञ्चनपुरको झलारी बजारमा शनिवार अनुदानको रासायनिक मल (युरिया) ट्रकबाट ट्र्याक्टरको ट्रालीमा राख्दै गरेका मजदुर । अनुदानको रासायनिक मल आएपछि यहाँका किसानले राहत महसुस गरेका छन् । यसअघि रोपाइँको समयमा रासायनिक मल युरियाको अभाव भएपछि यहाँका किसानले भारतीय गुणस्तरहीन युरिया मल प्रयोग गरेका थिए । तस्बिर : रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement