ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एसबिआई बैंकलाई ‘एबीएफ होलसेल बैंकिङ २०२२’ अवार्ड

२०७९ साउन, १६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं (अस) । नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सले ‘एबीएफ होलसेल बैंकिङ २०२२’ अवार्डबाट सम्मान गरेको छ । उक्त अवार्ड अन्तर्गत ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर र ‘नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर’ अवार्ड बैंकलाई प्रदान गरिएको छ । उत्कृष्ट एवं भरपर्दो बैंकिङ सेवा दिएबापत उक्त अवार्ड पाएको बैंकले बताएको छ । करीब ३ दशकअघि स्थापना भएको बैंकले नेपालमा ५१ जिल्लामा सेवा दिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)