ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातमा प्रतिबन्धको असर : असारमा रू. ८ करोडको मात्र मदिरा आयात

२०७९ साउन, १७  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तीमध्ये एक मदिराको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा मदिराको आयात रू. ८ करोडमा खुम्चिएको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा जेठमा सर्वाधिक रू २५ करोडको मदिरा आयात भएको देखिन्छ । स्वदेशमा उत्पादनको विकल्पमा नगई लामो समयसम्म यस्ता प्रतिबन्ध लगाइँदा यसले कालो अर्थतन्त्रलाई बढावा दिने तथा स्वदेशमा अन्य आर्थिक गतिविधि (विशेषगरी होटल तथा पर्यटन व्यवसाय)मा गम्भीर प्रभाव पार्ने पक्षमा ध्यान दिन आवश्यक छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)