ललितपुरको पाटन दरबार क्षेत्रमा शुक्रवार शैक्षिक भ्रमणमा आएका गुरुकुल विद्यालयका विद्यार्थीहरूको कृष्ण मन्दिरको प्रांगणमा सामूहिक तस्विर खिँच्दै सोही विद्यालयकी शिक्षक । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान