ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातमा प्रतिबन्धको असर : असारमा मोबाइल फोनको आयात शून्य

२०७९ साउन, २३  
अंक समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । ती वस्तुमध्ये पर्ने मोबाइल फोनको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको आयात शून्यमा झरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा असोजमा सर्वाधिक रू. ६ अर्ब ८१ करोडको मोबाइल फोन आयात भएको छ । गत आर्थिक वर्षमा मोबाइल फोनको कुल आयात भने ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)