ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाली सेनाले माग्यो ४ हजार सैन्य सिपाही, ८ कक्षा उतीर्णले आवेदन दिन पाउने

२०७९ भदौ, २४  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । नेपाली सेनाले सेन्य पदका लागि दरखास्त आवहान गरेको छ । सेनाले उक्त पदका लागि ४ हजार जना माग गर्दै सूचना जारि गरेको हो ।  

सैन्य पदमा भर्ति हुन कक्षा ८ पास गरेको योग्यता माग गरिएको छ । ईच्छुक आवेदकले यही भाद्र २४ गतेदेखि असोज २३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

खुल्ला तर्फ २ हजार ८८ जना र अन्य समावेशी समूहसमेत गरी ४ हजार सैन्यका लागि विज्ञापन गरिएको छ ।

देशभरका २८ ओटा भर्ना केन्द्रबाट आवेदन दिन सकिने सेनाको सूचनामा उल्लेख छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement