ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईबीएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 

२०७९ भदौ, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । एनआईबीएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ ।

फण्डले नगद लाभांश वितरणको लागि भदौ २९ गते बुक क्लोज गरेकाले आज (भदौ २८ गते) सम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई ४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)