कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी परिसरमा थन्किएर बसेको चोरी, तस्करीबाट बरामद गरिएका सवारी र ढुवानीका साधन । सरकारी निकायको बेवास्ताका कारण भन्सार कार्यालयमा लाखौं मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । भन्सार परिसरमा रहेका ती सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पनि पुगेका छन् । तस्वीर : रासस