ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा तिमिल्सिना चयन

२०७९ असोज, ४  
बागमती प्रदेश विविध स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन ।  नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा विनोद प्रसाद तिमिल्सिना चयन भएका छन् ।

सोमवार सम्पन्न संघको सातौं अधिवेशनबाट तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी र सचिवमा टेकप्रसाद सापकोटा (बासु) निर्वाचित भएका हुन् ।

त्यसैगरी कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा र उप–कोषाध्यक्षमा नवराज कँडेल निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुको लागि भएको निर्वाचनमा मेघनाथ पौडेल, विनोद नेपाल र विजयी श्रेष्ठ निर्वाचित भएका छन् ।

अध्यक्ष, कोषाध्यक्ष र उप–कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् भने बांँकी  पदका लागि निर्वाचन भएको थियो  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)