ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तस्वीर : कुश्मा र फलेवास नगरपालिका जोड्ने झोलुङ्गे पुल    

२०७९ असोज, ४  
Slider
Image Not Found

पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोडने कुश्मा–मुडिकुवा झोलुङ्गे पुलबाट सदरमुकाम कुश्मा आउनका लागि पुल तर्दै गरेका यात्रुहरु । यस पुलको लम्बाई ३५९ मिटर छ । पुल निर्माण भएपछि आन्तरिक पर्यटनमा पनि टेवा पुग्न थालेको छ । पर्वतमा यसअघि मुलुककै अग्ला दुई ओटा कुश्मा–ज्ञादी र बागलुङको बलेवा क्षेत्रसँग जोड्ने वडागाउँ–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।  तस्वीर : रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement