काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठको ४ वर्षे पदावधि सकिएको छ ।
असोज ३ गतेदेखि स्वतन्त्र सञ्चालक श्रेष्ठको पदावधि सकिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।