डेंगी संक्रमण गराउने लामखुट्टेको लार्भा नष्ट गरिँदै
२०७९ असोज, ५
 
Slider
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक,मेलम्ची नगरपालिका र महिला आत्मनिर्भरता केन्द्रको आयोजनामा डेंगी संक्रमण गराउने लामाखुट्टेको वासस्थान खोजी गरी बुधबार मेलम्ची बजारमा लार्भा नष्ट गरिँदै । तस्वीर : रासस