ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा इक्वीटी फण्डको  नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०७९ असोज, ६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा इक्वीटी फण्डको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । फण्डले नगद लाभांश वितरण प्रयोजनको लागि असोज ९ गते बुक क्लोज गर्ने भएकाे छ । यस आधारमा आज (असोज ६) सम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउनेछन् ।

असोज ७ गते शुक्रवार र ८ गते शनिवार परेकाले असोज ६ गतेसम्म कायम इकाईधनीले मात्रै नगद लाभांश पाउनेछन् । फण्डले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)