ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामा महानगरले चलायो डोजर 

२०७९ असोज, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले ल्याएको डोजर । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामा बिहीवार (आज) डोजर चलाएको छ । तोकिएको समयमा पनि अनधिकृत संरचना हटाउन अटेरी गरिएपछि महानगरले डोजर लगाएर ती संरचना हटाउन थालेको हो । 

महानगरले सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन आज (बिहीवार)सम्मको समय दिएको थियो । तोकिएको समयसम्म अनधिकृत संरचना नहटाएकाले डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना हटाउन खटिएका महानगरका कर्मचारी, नगर प्रहरीलगायत । 

खाली गरिसकेपछिको अवस्था

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)