ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

माछा बगेपछि किसान मारमा

२०७९ असोज, ७  
लुम्बिनी प्रदेश
NA

टीकापुर । केही दिनअघि आएको बाढीले कैलालीमा ठूलो क्षति भएको छ । बाढीका कारण कृषि तथा पशुपालनतर्फ ठूलो क्षति पुगेको छ । कैलालीको भजनी नगरपालिकामा व्यावसायिक रूपमा माछापालन गरिरहेका किसान पोखरीका सबै माछा बगेपछि मारमा परेका छन् । जिल्लाको भजनीमा करीब ४० किसानले व्यावसायिक रूपमा माछापालन गरेका थिए । किसानका अनुसार पोखरीका सबै माछा बाढीमा बगेका छन् । भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले माछापालनतर्फ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन समय लाग्ने बताए । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement