ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मुस्ताङ गोल्डप्रति आकर्षण बढ्दो’

२०७९ असोज, ७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धनुषा डिष्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’प्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले बताएको छ । ‘मुस्ताङ गोल्ड’ हाल बजारमा अत्यधिक रुचाइएको ब्राडमा पर्न सफल रहेको कम्पनीको दाबी छ ।

‘आठ वर्ष पुरानो स्कचका साथै नेपाली स्प्रिटबाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूद र धेरै मीठो स्वाद भएकाले युवा वर्ग लगायत अन्य सबैको रोजाइमा परेको हो,’ कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । आकर्षक बोटल, लेबल तथा प्याकेजिङ र उच्च गुणस्तरका कारण नेपाली बजारमा यसको माग बढ्दै गएको कम्पनीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)