ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तथ्यांकोवाच : रू. ४२ लाख ८९ हजारको गल्फ सामग्री आयात

२०७९ असोज, ७  
अंक समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ४२ लाख ८९ हजारको गल्फ सामग्री आयात भएको छ । गल्फ सामग्री सबैभन्दा बढी आयात चीनबाट भएको छ । सो अवधिमा कुल ३१ हजार २१३ थान गल्फ सामग्री भित्रिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement