ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

हिमालयन क्यापिटलको साधारणसभा कार्तिक १ गते

२०७९ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । हिमालयन क्यापिटलको ५ औं वार्षिक साधारणसभा कार्तिक १ गते बस्ने  भएको छ  । असोज ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।  

सभा हिमालयन क्यापिटल लिमिटेड, रजिष्र्टड कार्यालय, त्रिदेवी मार्ग, ठमेल, वडा नं. २७, का.म.पा. काठमाडौंमा बिहान ११ः०० बजे बस्नेछ ।

उक्त सभामा, आर्थिक वर्ष २०७७/०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने,आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने, भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नु पर्नेभएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement