ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

समीट लघुवित्तको संस्थापक शेयर विक्रीमा 

२०७९ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । समीट लघुवित्तले वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेका २२ हजार २१५ किक्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको (असोज ७) मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१०, काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत कम्पनीले जनाएको छ । 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement