ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा सेक्युरिटिजको विशेष साधारण सभा असोज २३ मा

२०७९ असोज, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा असोज २३ गते गर्ने भएको छ । नक्सालस्थित सानिमा बैंकको सभाहलमा अपरान्ह ३ बजे विशेष साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभाले कम्पनीको अधिकृत चुक्तापूँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र आवश्यक संशोधन गर्ने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएकाे छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)