ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

झुपडीदेखि महलसम्म दुर्गामाताको यात्रा [फोटो फिचर]

२०७९ असोज, १०  
समाचार फोटो फिचर
Tvs Raider Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । ललितपुर कुपण्डोलमा दुर्गा माताकाे मूर्तिहरू तयार पार्दै एक मुर्तिकार । दशैं मा दुर्गा भगवतिकाे पूजा अर्चना गरिन्छ। अचेल शहर बजारमा ठूला मूर्तिहरू राखेर पूजा गर्ने चलन बढेकाे छ ।

सर्लाहीका बिकाउ पण्डित लगभग १० वर्ष देखि सोही स्थानमा मूर्ति बनाउँदै आएका छन् । लगभग ५-६ महिनामा मूर्ति तयार हुन्छ । यो वर्ष पण्डितले करीव १० हजारदेखि ७० हजार रुपैयाँसम्मका दुर्गा मूर्ति बनाएका छन् । उनले बनाएका मूर्तिहरू घटस्थापनाको दिन बिशाल बजार, जोरपाटी लगायतका ठाउँमा राखिएको छ ।

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro