ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

हुलास स्टिलको नयाँ शाखा धनगढीमा, सुदूरपश्चिममा आक्रमक बजार विस्तारको रणनीति

२०७९ असोज, १०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

धनगढी : धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ ।

धनगढी उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो नवौं शाखा विस्तार गरेको हो ।

कम्पनीले सोमवार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरेको छ । हुलासका विक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो । 

कम्पनीले अब सुदूरपश्चिम प्रदेशमा आक्रमक बजार विस्तारको रणनीति लिने बताएको छ ।

उक्त कार्यक्रममा यस क्षेत्रका डिलर तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro