ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नयाँ बसपार्कमा घर फर्कनेको घुइँचो [फोटो फिचर]

२०७९ असोज, १०  
समाचार फोटो फिचर यातायात
Tvs Raider Image Not Found
author avatar प्रकाश केसी

काठमाडौं । घटस्थापनादेखि स्कुल कलेजमा दशैं बिदा शुरु भएपछि सोमवार घर फर्कनेहरू ह्वात्तै बढेका छन् । काठमाडौं स्थित नयाँ बसपार्कमा हजारौ मानिसहरू घटस्थापनाको दिनमै घरजानको लागि बसको प्रतिक्षामा रहेका थिए । कोही टिकट काटिरहेका थिए भने कोही अग्रिम रुपमा लिएको टिकटमा बस नम्बर हालिरहेका थिए । 

फोटो : प्रकाश केशी / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro