ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री 

२०७९ असोज, १३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको २९ हजार ७८० कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

खरीद गर्न इच्छुक खरीदकर्ताहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय बनेपा १० काभ्रेपलाञ्चोकमा निवेदन पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)