ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनाेट

२०७९ असोज, १४  
विविध
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । कोभिड १९ बाट प्रभावित, (अभिभावक गुमाएका) भई शिक्षाबाट वञ्चित भएका ३४ बालबालिकालाई भरोसा छात्रवृत्ति अभियानले छनाेट गरेको छ ।

यो छात्रवृत्तिमा अभियानले प्रत्येक बालबालिकालाई कक्षा १ देखि १२ सम्म अध्ययनको लागि रू. पाँच हजार प्रतिमहिनाका दरले रकम उपलब्ध गराउने भएको छ । 

छात्रवृत्तिका लागि आवश्यक रकम डिश मिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिक सहयोग हेल्प नेपाल तथा फ्याक्ट नेपालले गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro