ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बङ्गलादेश क्यापिटलकाे विशेष साधारण सभा मंसिर १८ मा, यी प्रस्ताव पेश गरिँदै

२०७९ मंसिर, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडले मंसिर १८ गते विशेष साधारणसभा गर्ने भएको छ । साधारणसभा कम्पनीकाे प्रवर्द्धक नबिल बैंकको काठमाडौं, तीनधारास्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे हुने जनाइएकाे छ । 

साधारणसभामा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग गाभिने प्रस्ताव पारितका लागि पेश गरिने कम्पनीले जनाएकाे छ । साधारणसभामा मर्जरसम्बन्धी अन्य प्रस्ताव पनि पेश हुने बताइएकाे छ ।

मर्जर प्रक्रियाकाे आवश्यक काम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारितका लागि साधारणसभामा पेश गरिन लागिएकाे कम्पनीले जनाएकाे छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)