बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित
२०७९ मंसिर, ४
 
निर्वाचन विशेष
बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।
बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।