धादिङ । धादिङको धुनीबेशी नगरपालिकाका स्थानीयहरू मतदान केन्द्रसम्म जान र घर फर्किनको लागि ट्रिपरमा यात्रा गर्दै ।
चुनावको दिन देशभर यातायातका साधन बन्द गरिएपनि धादिङमा भने मतदातालाई ओसारपसार गर्ने प्रयोजनका लागि ट्रिपरहरू निर्वाध चलेका छन् ।