ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निर्वाचनका लागि रोकिएका सबै प्रकारका सवारी साधन सञ्चालन गर्न अनुमति

२०७९ मंसिर, ४  
यातायात
Tvs Raider Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि सबै प्रकारका सवारी साधन चलाउन अनुमति दिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले ७ बजेपछि सबैखाले सवारी  साधन चलाउन पाइने जनाएको छ ।

परिसरकाअनुसार ५ बजे नै मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले सवारी ७ बजेअघि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक लगाइएको थियो ।

मतदान सकिए लगत्तै सवारी साधन चलाउन पाइने भन्दै सर्वसाधारणहरू सडकमा निस्किनेपछि ट्राफिक वस्थापनमा कठिनाइ भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro