काठमाडौं । दाङ-३ मा एमालेकी कोमल वलीको अग्रता लिएकी छिन । उनले १२८ मत सहित शूरूआती अग्रता लिदा ११३ मत सहित काँग्रेसका दिपक गिरीले पछ्याइरहेका छन् ।
यो संगै हाल सम्म प्रारम्भिक नतिजा सार्वजनिक भएका २१ स्थान मध्ये एमालले ९ स्थानमा अग्रता कायम गरेको छ ।