काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ५ स्थानमा अग्रता लिएको छ ।
झापा -४ मा रास्वपाका सम्भु प्रसाद ढकालले एमालेका लाल प्रसाद साँवा लिम्बूको भन्दा झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।
ढकालले १४३ मत ल्याउँदा लिम्बूले ८४ मत मात्रै पाएका छन् ।
रास्वपाले अहिलेसम्म काठमाडौं ६, ७, ८ र कास्की २ मा पनि अग्रता लिएको छ ।