काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की ३ मा पनि अग्रता लिएको छ ।
रास्वपाका योगराज पौडेल १०२४ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका दामोदर पौडेल वैरागीले ८३८ मत सहित पच्छ्याइरहेका छन् ।
यो सहित रास्वपाले ८ ठाउँमा अग्रता लिएको छ । यो भनेको कांग्रेस र एमाले पछि सबैभन्दा धेरै हो ।