बालाचतुर्दशीका दिन मंगलवार बिहान काठमाडौंको मखनस्थित महादेव मन्दिरमा दिवंगत पितृको सम्झनामा शतबीज छर्दै गरेका सर्वसाधारण । अघिल्लो दिन रातभर जाग्राम बसेका उनीहरुले बिहान शत बीज छरेका थिए । तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान