ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन–३ मा राप्रपा उम्मेदवार विक्रम पाण्डेको अग्रता, स्वतन्त्र पार्टीका उम्मेदवार पछ्याउँदै 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन् । मंगलवार साँझ ५ बजेसम्मको मतगणना अनुसार पाण्डेले ५ हजार ७२५ मत पाएका छन् । उनलाई पछ्याउँदैछन् राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल । बराल उनीभन्दा १ हजार ३०१ मतले पछि छिन् । 

सो क्षेत्रमा तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका भोज राज अधिकारी छन् । उनले पाएको मत संख्या बरालकै हाराहारीमा छ । अधिकारीले ४ हजार २९० मत पाएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)