ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झापा १ मा विश्वप्रकाश शर्मा जित नजिक, ४८ हजार मत गन्दा १० हजार मतले अघि

२०७९ मंसिर, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा  जित नजिक पुगेका छन् ।

४८ हजार बढी मत गणना गर्दा शर्माले २५ हजार ४७६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अग्नी खरेलले १५ हजार ५४४ मत मात्रै ल्याएका छन् ।

खरेल भन्दा शर्मा करीब १० हजार मतले अघि छन् ।

झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी ५ हजार ५७ मत सहित तेस्रो स्थानमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)