काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट विजयी हुनुभएको छ । देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।
ढकालले ५ हजार नकटाउने धेरैले अनुमान गरेका थिए । १३ हजार बढी मत ल्याए पनि ढकाल १२ हजार ४ सय ९२ मतले पराजित भएका छन् ।