ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भक्तपुरमा महेश बस्नेतले घटाए मतान्तर, थापासँग साढे ५ सय भन्दा कम मतको अन्तर

२०७९ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । जारी मतगणनामा भक्तपुर -२ को मतगणना रोचक बन्दै गएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाभन्दा महेश बस्नेत ५४७ मतले मात्रै पछि छन् ।

थापाको २१ हजार ३८८ मत आउँदा बस्नेतको २० हजार ८४१ मत आएको छ ।

नेमकिपाकी अनुराधा  थापा मगरले ५ हजार ७२३ मत ल्याएकी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)