ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

तस्वीर : समर्थकहरुमाझ नवनिर्वाचित सोबिता गौतम

२०७९ मंसिर, ७  
Slider
Tvs Raider Image Not Found

काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की उम्मेदवार सोबिता गौतम । त्यहाँबाट निर्वाचित उनले १५ हजार २२९ मत ल्याएकी छन्।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गौतमले देशमा परिवर्तनको शुरुवात भइसकेको बताएकी छन् ।उनले अब युवाहरुले केही न केही गरेर स्वदेशमै बस्ने वातावरण बनाउन पर्ने बताइन्  ।

विजयपश्चात् बुधवार शुभेच्छुक तथा समर्थकहरुमाझ उनले जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको बताइन्  । उनले देशले गर्व गर्न लायक काम गरेर देखाउने पनि बताइन् । उता पूर्वसभामुख एवम् गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले बधाई दिएकी छन् । उनी ९ हजार ४४९ मत ल्याएर चौथो भएकी छन्।  तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro