ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अछाम -२ बाट कांग्रेसका पुष्प शाह विजयी, एमालेका बोगटी झण्डै ७ हजार मतले पराजित

२०७९ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अछाम २ बाट नेपाली कांग्रेसका पुष्प बहादुर शाह विजयी भएका छन् ।

शाहले झन्डै ७ हजार मतान्तरले एमालेका यज्ञ बोगटीलाई पराजित गरेका हुन् ।

शाहले २२ हजार ९५४ मत ल्याउँदा बोगटीले १६ हजार ११४ मत प्राप्त गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)